रविलाई आज पोखरा लगिँदै, रुपन्देहीमा फेरी पनि बयान लिन सक्ने सम्भावना

काठमाडौं– सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देहीबाट कास्की लगिँदै छ। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार सकिएको थियो । लामिछानेको बयान सकिएलगत्तै हिजै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेपनि मौसम प्रतिकुलताका कारण विमान नउडेपछि रुपन्देहीमै राखिएको…