किन पूर्व र दक्षिणतर्फ नै सिरानी बनाइन्छ ?

शास्त्रले भन्छ : प्राक्शिरे शयने विद्या हानिमृत्युतथोत्तरे । पश्चिमे प्रबले चिन्ता धनआयुश्च दक्षिणे ।। अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरान बनाउँदा हानि वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरान बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ । शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार…