नेपालमै दुई वटा टाउको भएको करेत सर्प भेटिएको छ । उक्त दुई टाउके सर्प नवलपरासीको कावासोतीमा भेटिएको हो । दुई टाउके सर्प नेपालमा भेटिएको पहिलो पटक हो । यसअघि भारतको उत्तर प्रदेशमा भेटिएको थियो । नेपालमा पहिलो पटक दुई टाउके करेत सर्प फेला परेको छ । नेपालमा उक्त दुई टाउके करेत सर्प अनुसन्धानकर्ता कमल देवकोटा…