आँखा नदेख्ने साना नानिहरुको यस्तो बिजोक देख्दा कस्को मन रुदैन होला! पाँचमा खाना बेच्ने कुमारले गरे सहयोग…(भिडियो हेर्नुहोस)

मोरङ जिल्ला केराबारी गाउँपालिका वडा नम्बर दुई सिंहदेबिको फाङ्दुवा भन्ने ठाउमा एउटा गरिब परिवार छ । घरमा दृस्टीबिहिन साना साना दुई जना छोरीहरु छन । हेर्दा कुपोषण लागेजस्तो देखिने उनिहरुको कहानी कहालीलाग्दो रहेको छ । आमा र दुई छोरीहरुको यति बिजोक छ कि सुन्दा सबैको आँखा रसाउने खालको छ । आमा पनि दुबै आँखा देख्दिनन…