मात्तिएर दुलाहा पुगेपछि बिहे नै रद्द , बेहुली पक्षले बिहेको खर्च माग्दै बनाए बन्धक

काठमाडौं– बिबाह भनेको मानिसको जिवनमा एक पटक गरिने समारोह हो । बिहेको समयमा रमाइलो गरेर अविष्मरणीय बनाउने कोसिस गरिन्छ । तर भारतको प्रतापगढमा भने बिहेमा बेहुला नै मदिराको नशाले मातिएको अवस्थामा पुगेका छन् । बिहेमा बेहुला मात्रै होइन बेहुलाको बुबा नै मात्तिएर पुगेका थिए । प्रतापगढको कांधाई थाना क्षेत्र बेहुला र बेहुलाको बुबा नै मात्तिएर…