वैज्ञानिकहरुले गरे यस्तो दावी, पृथ्वीमा जीवनको अन्त्य हुने !

वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् कि पृथ्वीको चुम्बकीय ध्रुब परिवर्तन हुन् सक्छ। जस कारण चुम्बकीय कवच कमजोर हुन्छ। सूर्यको हानिकारक विकिरणहरु पृथ्वीको वायुमण्डल हुदै सजिलै पृथ्वीको सतहमा आउनेछन्। त्यसकारण मङ्गल ग्रह जस्तै पृथ्वीको वायुमण्डलको विनाश जीवनको अन्त्यको कारण बन्न सक्छ। वैज्ञानिकहरुका अनुसार पृथ्वीको कोरमा रहेको तरल फलामले एक विशाल विधुत चुम्बक जस्तो व्यवहार गर्दछ ,…