फेवा तालमा डुबेका सुप्रिल ११ दिन पछि यस्तो अवस्थामा फेला परे (भिडियो)

गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा बुधबार मध्यान्ह फेला परेको वडा…