बलात्कार, हत्या, चोरी आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ । अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर उता न्युजिल्याण्डमा चाहीँ बलात्कारका अभियुक्तको अदालतमै लिंग नापिएको छ । बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनांग मापन गरिएको हो । पीडित महिलाले…