कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहानबाट सुरु भएको भाइरस संक्रमण विश्वको १ सय ६८ देशमा पुगेको छ भने कुल संक्रमित संख्या २ लाख ५० हजारनजिक पुगेको छ । इटालीमा चीनमा भन्दा धेरै मृतक कोभिड–१९ संक्रमणको उद्गमस्थल चीनमा भन्दा युरोपेली राष्ट्र इटालीमा मृत्यु हुनेको संख्या…