तराई र मधेसमा आज होलीको उल्लास: सुरक्षा कडा, रङ्गमा सद्भावको संदेश

आज तराई र मधेसका जिल्लामा होली पर्व हर्षोल्लाससँग मनाइँदै छ। हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा मनाएपछि, तराईका जिल्लामा परम्परागत रूपमा आज होली मनाउन सुरु गरिएको हो। नवलपरासी, चितवन, झापा, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा यो पर्व मनाइँदै छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा…