काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। पेपर लिक प्रकरणलाई लिएर चर्किएको विवाद र बढ्दो आन्दोलनका बीच उनले राजीनामा दिएको बीबीसीले जनाएको छ। शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका थिए। विपक्षी दलहरूले पनि आन्दोलनलाई समर्थन गर्दै उनको राजीनामाको माग गरेका थिए। पेपर लिक प्रकरणको निष्पक्ष छानबिन र जिम्मेवारी…