काठमाडौं– सिरियाको राजधानीबाट राष्ट्रपति भागेपछि अहिले विद्रोही समूहले सत्ता कब्जा गरेको छ । इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता कब्जा गरेसँगै इजरायले त्यहाँ आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका हो । बिबिसीका अनुसार दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएर इजरायलले…