काठमाडौं, असोज २७ । विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज पाकिस्तान र भारतबीच खेल हुँदैछ। नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि भारतको हमदावादमा हुने खेलको अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन। जारी विश्वकप क्रिकेटमा दुवैको यो तेस्रो खेल हो। यस अघि दुवैले लगातार दुवै खेल जितेका छन। ५० ओभरको विश्वकप क्रिकेटमा यी…