चाइनाबाट कोरना भाइरस भएको बिरालो भारतको बिमानस्थलमा छिरेपछि हं’गामा !

कोरोना भाइरसको त्रा’स यतिबेला विश्वव्यापी छ । मानिसहरु यसबाट बच्नका लागि विभिन्न उपायहरु सुझावका रुपमा प्रस्तुत गरिरहेका छन् ।चीनको हुवेइ प्रान्तमा जनावरबाट शुरु भएको भनिएको कोरोना भाइरसले यतिबेला भारतको चेन्नइमा समेत चर्चा पाएको छ । जसमा जनावरबाट टाढै रहन सुझाव पनि छ । प्रसंग हो, एउटा बिरालोको । २० दिनअघि कन्टेनरमार्फत् चीनबाट भारतको चेन्नइ आइपुगेको…