कोरोना महामारी : चीनले पठायो नेपाललाई चाहिने सहयोग सामाग्रीसहित आफ्नै विमान

नेपालमा नयाँ एकजना कोरोनाका संक्रमित फेला परेपछि चीनले फेरि पनि सहयोगी भाव देखाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउँने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै…