आज साँझसम्म निषेधाज्ञा रहने, बिहीार बिहानसम्म कर्फ्यु

काठमाडौं - नेपाली सेनाले बुधबार देशभर अपराह्न ५ बजेसम्म निषेधाज्ञा र बिहीबार बिहान ६ बजेसम्म कफर्यु कायम रहने जनाएको छ । सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै अझै केही समूह व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न रहेको भन्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि अनुरोध गरेको छ । सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा…