मन्त्री प्रदीप यादवको विशेष उपस्थिति महालक्ष्मी नगरपालिकामा खानेपानीसम्बन्धी समन्वय बैठक सम्पन्न

महालक्ष्मी – महालक्ष्मी नगरपालिकामा आज नेपाल सरकारका माननीय संघीय खानेपानी मन्त्री श्री प्रदीप यादवज्यूको प्रमुख आतिथ्यतामा खानेपानीसम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकको प्रारम्भमा नगरप्रमुख श्री हरिगोविन्द श्रेष्ठज्यूले मन्त्रीज्यूलाई स्वागत गर्दै नगर क्षेत्रमा खानेपानीको हालको अवस्था, विद्यमान समस्या तथा सम्भावित समाधानका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले नगरपालिकामा खानेपानी सेवा सुधारका लागि संघीय सरकारसँग थप सहकार्य…