काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई निरन्तरता दिने भएको छ । केही समयदेखि स्वास्थ्य बीमाको रकम सरकारले नदिएको भन्दै यसलाई हटाउने हल्ला चलेको थियो । तर अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बीमालाई १० अर्ब छुट्याएको जनाएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई नयाँ ढंगले अघि बडाउने बताउँदै आएका छन् । सरकारले स्वास्थ्य…