काठमाडौं - गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडी अझै फेला परेको छैन । धेरै प्रयास गर्दा पनि फेला नपरेपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा पुगेको छ । मंगलबार बिहान हेटौडा पुगेको टोलीले काम सुरु गरिसकेको छ । टोलीले घटनास्थलको भूबनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भूगर्भ…