युवतीसँगको फोटो सार्वजनिक गरेपछि नवीन मानन्धरलाई बालेनको स्पष्टीकरण पत्र

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन प्रवक्ता नवीन मानन्धरसँग क्रुद्ध बनेका छन् । आफूले एक युवतीसँग अंगालो हालेको तस्बिर टेलिभिजनमार्फत सार्वजनिक गरेपछि बालेनले मानन्धरलाई माफीसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेका छन् । पदमा मेयर ठूलो भए पनि वडाध्यक्ष पनि जनप्रतिनिधि नै भएकाले दुवैमा जुँगाको लडाइँ देखिएको छ । मानन्धर वडा नम्बर…