इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्। राईले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई पराजित गरे । लिम्बू १३ हजार ६३२ मतमा रोकिए। एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले नौ हजार १६० मत पाए। योसँगै कांग्रेसको १८…