रविले झन्डै १० लाख खर्च गरेर जिते चुनाव

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले हालै सम्पन्न निर्वाचनमा १० लाख पनि खर्च नभएको जानकारी गराएका छन् । उनले आफ्नो चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला…