आज मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो नियमित मन्त्रिपरिषद् बैठक हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने अनुमान गरिए पनि त्यसबारे एजेन्डा नै नभएको बताइन्छ । किनकि गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको…