ट्रम्प र जेलेन्स्कीको विवादस् युक्रेनको युद्ध र शान्तिको लागि मस्कको विचार

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको सम्बन्ध अहिले अत्यन्तै तनावपूर्ण बनेको छ। केही दिन पहिले ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीचको झगडाले यस विवादलाई झनै गहिरो बनाएको थियो। यदि जेलेन्स्कीले ट्रम्पको कुरा मानेनन् भने, अमेरिकी प्रशासनले उनलाई सिकार गर्ने योजना बनाएको छ। यो विवादको तत्कालीन परिणामस्वरूप, अमेरिकाले युक्रेनलाई दिँदै आएको…