[caption id="attachment_160663" align="alignnone" width="1237"] फाइल फोटो[/caption] काठमाडौं– बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिए । पहिरोले पुरिएर मृत्यु हुनेमा काली धामी, गोल्की धामी, आकृति धामी…