काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज नआउने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । भोली बिहान १० बजेसम्म नतिजा प्रकाशन हुने भएको छ । अहिले नतिजाको डेमो गरिरहेका राष्ट्रिय परिक्षा बोर्डले जनाएको…