काठमाडौँ महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न बालेनको आग्रह

काठमाडौं,२४ कार्तिक । यस वर्षको तिहारमा काठमाडौँ महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् । ‘बिगतको बर्षहरुमा कोभिडको कारण तथा…