दुर्गा प्रसाईंबारे ओलीले भने- पानीको लेभल आफैं मिल्दै जान्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासँग सहकार्य गर्न दलहरूसँग गरेको प्रस्तावको कुनै अर्थ नभएको बताएका छन्। https://www.youtube.com/watch?v=Vg6NRjXt98g विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पूर्वराजा आफैं अलमलमा रहेको र त्यो प्रस्तावको कुनै अर्थ नभएको बताए।पूर्वराजा शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजसंस्था र दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए। यसपछि एमाले केन्द्रीय…