मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आगन्तुकहरूको…