आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य

काठमाडौं, १९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत ७औं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको हो। धर्बराइरहेको नेपाल ब्याटिङ् लाइन मध्यक्रममा आएका ब्याट्सम्यान गुल्शन झाले सम्हाले। उनले सन्दीपसँग मिलेर ८० रनको…