काठमाडौं,१२ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने स्पष्टीकरण दिएका छन् । https://youtu.be/wpG_wzVV5Mw प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै एमाले र रास्वपाले अवरोध गरेपछि सभामुख देवराज घिमिरेसँग विशेष समय माग गर्दै अर्थमन्त्री महतले सरकार निष्पक्ष निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन् । https://youtu.be/wpG_wzVV5Mw उनले भने,‘म…