निर्वाचनमा खटिएकी ३५ वर्षीया शिक्षिकाको मृत्यु

धनकुटास्थित साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा साहायक कर्मचारीको रुपमा खटिएकी सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ। https://www.youtube.com/watch?v=1FRi4MIuV5c मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा अचानक बेहोस भएर लडेकी लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार…