काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपा सम्बद्ध युवा संघको केन्द्रिय अध्यक्ष पदमा परशुराम पोखरेल सर्वसम्मतिले मनोनीत भएका छन । त्यस्तै संघको सहअध्यक्षमा भने दिपक महतो सर्वसम्मतिले मनोनीत भएका छन । अध्यक्ष पोखरेल पुर्व माओवादि कमान्डर हुन भने सहअध्यक्ष महतो विगत ७ वर्ष देखि नयाँ शक्ति पार्टिमा सक्रिय थिए । सहअध्यक्ष महतो नयाँ शक्ति पार्टिको विधार्थि…