लकडाउन खुलेकै दिन आयो दुखद खबर-नेपालमा कोरोनाबाट थप एक जनाको मृ,त्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना को रोना सं क्रमितको नि धन भएको छ। महोत्तरीका ६० वर्षीय पुरुषको मृ त्यु भएको अस्पतालले जानकारी दिएको छ । प्रतिष्ठानमा उपचारका लागि आउँदा नै सिकिस्त रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो।उनको पिसिआर जाँच गर्दा पोजेटिभ आएपछि मंगलबार आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। https://www.youtube.com/watch?v=FSaXAbp4Xqk…