राप्रपा पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सबै राष्ट्रिय नेताहरुको सम्पत्ति नागरिक आयोग गठन गरि छानविन गर्नुपर्ने बताए । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाका विषय बाहेक अन्य सबै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले हेर्न पाउनुपर्ने समेत बताएका छन्। आज काठमाडौंको टोखा नगर कार्य समिति र महानगर वडा नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले…