गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा कायम राख्ने विषयमा गृहमन्त्रालय कत्ति पनि टसमस नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडालाई जवाफ दिँदै उनले विधि र पद्धति भन्दा बाहिर गृहमन्त्रालय नजाने बताए । https://www.youtube.com/watch?v=fA-fWZAs9EY कांग्रेस सांसद खतिवडाले हत्या अभियोग लागेर फरार रहेका सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भएको सुनिएको भन्दै उनले सभामुखको निर्वाचनमा मतदान गर्न…