नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गरेका छन् । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत शुक्रबार सुदूरपश्चिम पुगेका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै हालको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका हुन् । ‘यो सहयात्रा सहयात्रामा जुनजुन राजनीतिक दलहरु सहभागी छौं । नीतिगत पृष्ठभूमि र…