खगेन्द्र सुनारदेखि बब्लु गुप्तासम्म मन्त्री बन्दै, आजै सपथ

काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । जेनजी आन्दोलनको बलमा भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज चारजनालाई मन्त्री नियुक्त गर्न लागेकी हुन् ।स्रोतका अनुसार दलित अभियन्ता खगेन्द्र सुनार श्रम तथा रोजगार, सम्पदाविद् गणपतिलाल श्रेष्ठ पर्यटन, सामाजिक अभियन्ता बब्लु गुप्ता युवा तथा…