अन्तत: सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा

काठमाडौँ - कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसर का एसपी पवनकुमार भट्टराई ले जानकारी दिए । बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।यद्यपि, उनीमाथि औपचारिक उजुरी नपरेपछि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनीलाई…