काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास भक्तपुरको गुन्डुमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन–जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने नेताहरुले जनाएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा आगामी…