यस्तो आउँदैछ रास्वपाको घोषणापत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘बाचापत्र’का रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र निर्माण समितिको नेतृत्व उपसभापति स्वर्णिम वाग्लेले गरेका छन् । घोषणापत्र निर्माण समितिमा अरनिको पाण्डे, क्रान्तिशिखा धिताल, नन्दन यादवलगायत सदस्य छन् । न्याय, अर्थ, निर्माण, लोककल्याण र अस्तित्व गरी पाँचखम्बे अवधारणामा आधारित बाचापत्र ल्याइने वाग्लेले बताए । बाचापत्रमा लागत, स्रोत व्यवस्थापन र कार्यतालिकासमेत…