काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ । बैठकले फागुनको चुनावअघि नै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आफ्नो अडानबाट टसटस नभएपछि कांग्रेस संस्थापन पक्ष पुसमै महाधिवेशन गर्न सहमत भएको हो । निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा आफैं सक्रिय…