आईजीपी खापुङ त्यत्तिकै प्रधानमन्त्रीसँग रिसाएका होइनन्, प्रहरीमाथि यो हदसम्मको व्यवहार हेर्नुस्

काठमाडौं - प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सोमबार राति बसेको सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको जवाफबारे अहिले व्यापक चर्चा परिचर्चा भइरहेको छ । सुधन गुरुङलगायतको एउटा समूहले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएपछि प्रधानमन्त्री कार्कीले प्रहरी महानिरीक्षक खापुङलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएकी थिइन् । तर खापुङले क्याबिनेटको…