काठमाडौं - सोमबार र मंगलबारको जेनजी आन्दोलनले सत्ता नै ढालेपछि अहिले नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ । तर सबै दल र समूहका आआफ्नै जेनजी अभियान भएकाले कोसँग वार्ता गर्ने भन्नेमा राष्ट्रपति कार्यालय र नेपाली सेनाको जंगी अड्डा अलमलमा परेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार राति नै संवादमा आउन…