आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन जेनजी नेपालको आह्वान

काठमाडौं - जेनजी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबैजना सुरक्षित तरिकाले…