एक बिहानै हेर्नुस त दुई छोरा मिलेर बाबुको हत्या, बुहारीबाट खुल्यो पोल

घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर घर पुगेका छोराहरुले हिर्काएर…