मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी !

मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । https://www.youtube.com/watch?v=bxZQtXilvYA&t=5s यसैगरी,…