काठमाडौं । रौतहटकी २६ वर्षीया रुविकुमारी साहका हत्या गरेको स्वीकारेका लक्ष्मण पासवानको मृत्यु भएको छ। बुधवार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएका उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले उपचारका क्रममा पासवानको मृत्यु भएको जानकारी दिए । पासवान रौतहटको…