हे दैब: कोरोना अस्पतालबाट ९ दिनसम्म पनि उठेन बाबुरामको शव !

कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा चैत १६ गते दिउँसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षीय बाबुराम थापाको शव नौं दिनसम्म पनि उठ्न सकेको छैन । मृतकका आफन्त र प्रमुख विपक्षी नेपाली कांग्रेससहितका राजनीतिक दलले अस्पतालको लापरवाहीका कारण ज्वरोका विरामी थापाको मृत्यु भएको भन्दै छानबिन गर्न र पीडित परिवारलाई न्याय हुने गरी राहत दिन माग गर्दै…