कोरोनाले कब्जा गर्दै भारत, १४ महिने शिशुको पनि मृत्यु !

भारतमा कोरोनाको संक्रमण जुन गतिम बढेको छ, त्यसले भारत दक्षिण एसियामा कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेको छ। पछिल्ला दिन भारतमा संक्रमितको संख्या बढ्ने गति र मृत्युदरले भारतलाई इपिसेन्टर बन्ने खतरा बढाएको हो। https://www.youtube.com/watch?v=ZIkjX-TbsVQ&t=63s भारतमा अहिलेसम्म १ सय ५० जनाको मृत्यु हुँदा २४ घण्टा मै ३० भन्दा बढी मृतक थपिएका छन् । कोरोना भाइरसको संक्रमण…